Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मारवाडी सेवा समितिले ७ जनालाई नि:शुल्क बाँड्यो कृत्रिम खुट्टा

मारवाडी सेवा समितिले ७ जनालाई नि:शुल्क बाँड्यो कृत्रिम खुट्टा

  • काठमाडौं । मारवाडी सेवा समितिले संविधान दिवसको दिन पारेर ७ जनालाई कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको छ । पशुपति गौशाला धर्मशाला एवं बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा समितिले एक कार्यक्रमबीच कृत्रिम खुट्टा वितरण गरेको हो ।

    images
    images
    images

    हालसम्म ६ हजार ५ सय जनालाई कृत्रिम खुट्टा वितरण गरिएको पशुपति गौशाला धर्मशालाका महासचिव राजेश अग्रवालले बताए । कार्यक्रममा बागमतीका स्वास्थ्यमन्त्री किरण मगर र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी उपस्थित थिए ।

    मारवाडी सेवा समितले उपत्यका बाहिर पनि कृत्रिम खुट्टा वितरण भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij