Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जामुनखाडी सिमासार क्षेत्रमा रमाउँदै पर्यटक

जामुनखाडी सिमासार क्षेत्रमा रमाउँदै पर्यटक

  • सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रमाउँदै आन्तरिक पर्यटक । कोरोना भाइरस कोभिड–१९ को बढ्दो जोखिमका कारण लामो समय बन्द रहेका पर्यटकीय क्षेत्र विस्तारै सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल सुरु भएको हो । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij