Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बानेश्वरबाट घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

बानेश्वरबाट घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

  • काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालयका, घुससहित पक्राउ परेका इन्जिनियहरू दोषी ठहर भएका छन् ।

    images
    images
    images
    सव-इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij