
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको निकट स्रोतले बतायो ।
क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij