Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी विष्टलाई

पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी विष्टलाई

  • काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले राजिनामा दिएसँगै बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

    onlinepatrika
    Arghakhachi
    महासंघमा बुधबार उपलब्ध पदाधिकारी तथा सदस्यको बैठक बसेर अध्यक्ष पोख्रेलले राजिनामा पछिको उत्पन्न परिस्थितिका बारेमा समिक्षा गर्नुका साथै बरिष्ठ उपाध्यक्ष बिष्टले बुधबारदेखि नै कार्यभार सम्हाल्ने निर्णय भएको महासंघले जनाएको छ ।

    बैठकले महासंघको निर्वाचन तोकिएकै मितिमा नै सम्पन्न गराउन निर्वाचन समिति सहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरेर अघि बढ्ने निर्णय भएको महासंघका महासचिव रोसन पुरीले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij