Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाल स्टक एक्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ ।

  • काठमाडौं ।  कारोबार सुरु भएको केहि समयबाटै उकालो यात्रा तय गरेको नेप्से १२ बजे सम्म आइपुग्दा १९.३५ ले बढेर २३४६.२५ को विन्दुमा आइपुगेको छ । आज नेप्सेमा २५ लाख कित्ता शेयर कारोबार हुदाँ १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आज कारोबारमा आएका कम्पनीहरु मध्य १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनकिो शेयर मूल्य बढेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij