Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रचण्ड-नेपाल समूहले गर्‍यो सम्पादकहरुसँग अन्तरक्रिया

प्रचण्ड-नेपाल समूहले गर्‍यो सम्पादकहरुसँग अन्तरक्रिया

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    images
    images
    images

    दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको अन्तरक्रियामा पछिल्लो राजनीतिक घटनाक्रममा सम्पादकहरुको भूमिकाबारे छलफल भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले जनाएको हो ।

    प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजन भएको र पार्टीले चालेको कदममा सम्पादकहरुको भूमिकाबारे छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

    कार्यक्रममा अध्यक्षद्वय  ‘प्रचण्ड’, माधव कुमार नेपाल नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, जनार्दन शर्मा घनश्याम भुसाल लगायत का नेताहरु सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij