Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै’ युट्युवमा सार्वजनिक

दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै’ युट्युवमा सार्वजनिक

  • काठमाडौं । सुपरहिट फिल्म ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।

    images
    images
    images

    दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij