Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रोकिएन नेप्सेको ओरालो यात्रा

रोकिएन नेप्सेको ओरालो यात्रा

  • काठमाडौं । आइतबार शेयर बजारमा २५.४६ अंकको गिरावट आएको छ । बजार २७०१.९० विन्दुमा अडिएको छ । माग कमजोर हुँदा बजारमा दबाबमा परेको देखिन्छ । आज १० अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

    images
    images
    images
    ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका (उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड) सूचक बढेका छन् । केही दिन यता सेयर बजारमा उतसाह कमजोर हुदै गएको छ ।

    माहुली लघुवित्त वित्तिय संस्था, सृजनशिल लघुवित्त वित्तिय संस्था, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    कारोबार रकमका आधारमा सिइििडिब हाइड्रोपावर अग्रस्थानमा छ । यसको ४२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij