Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

२ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद

२ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद

  • काठमाडौं । कञ्चनपुरमा २ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३० हजार १५०, इलाका प्रहरी कार्यालय बेलौरीले ७० हजार ७५०, प्रहरी चौकी भुँडाले ६ हजार ९२०, प्रहरी चौकी टेडुवाले १८ हजार र अस्थायी प्रहरी पोस्ट आइबिआरडीले ३६ हजार एक सय गरि करिब २ लाख ६१ हजार ९२० मूल्यको अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij