Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीजका अबसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले विज्ञप्ति मार्फत हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij