Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

आयल निगमका कर्मचारीबिच कुटाकुट, एकजनाको मृत्यु !

आयल निगमका कर्मचारीबिच कुटाकुट, एकजनाको मृत्यु !

  • काठमाडौं । नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर) स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिराहा नगरपालिका–३ का राकेशकुमार बर्मा रहेका छन् । उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कुटाकुटमा संलग्न अर्का कर्मचारी धनुषाधाम–३ का प्रकाश यादवलाई प्रहरीले निगम कार्यालयबाटै पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij