Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ज्यान मुद्दाका फरार प्रतिवादीलाई काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  पाँचथर घर भएर झापाको दमक बस्ने ३३ वर्षीय सुजन बेघा छन् ।

    images
    images
    images

    सर्वोच्च अदालतले उनलाई २०७५ वैशाखमा जन्मकैद ठहर गरेको थियो । फैसलापछि उनी फरार रहेको सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । २०६७ जेठ २९ मा बेघा सहितका प्रतिवादीहरूले कुटपिट गरेर खगेन्द्र राईको हत्या गरेका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij