Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सूर्यविनायकमा बिहीबार सार्वजनिक बिदा !

सूर्यविनायकमा बिहीबार सार्वजनिक बिदा !

  • काठमाडौं । बिहीबार सूर्यविनायक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय भएको छ । सूर्यविनायक-८ स्थित डोलेश्वर महादेव मन्दिरलाई २०६६ भाद्र ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । स्थानीयले उक्त दिनलाई पर्वका रुपमा मनाउँदै आएका छन् ।

    images
    images
    images

    अत्यवश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामार्फत नगरपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij