Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । काफ्लेलाई संविधानको धारा १६० को उपधार २ अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्तिका लागि सिफारिस गरेका थिए ।
उनी दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij