Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु 

सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु 

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु भएको छ। प्रदेश सरकारले अध्यादेश ल्याएर कर सङ्कलनको कार्य सुचारु गरेको हो।

    onlinepatrika
    Arghakhachi

    पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेटसहित आर्थिक र विनियोजन ऐन पास गराउन नसकेपछि सुदूरपश्चिममा कर सङ्कलन तथा आर्थिक गतिविधि बन्द भएका थिए। एक महिनादेखि उधारोमा आर्थिक गतिविधि चल्दै आएको छ। चालु आर्थिक वर्षको तीन हप्तासम्म करसमेत सङ्कलन गर्न नसकेको सरकारले अध्यादेश ल्याएर कर सङ्कलन सुचारु गरेको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट