Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पूर्व प्रदेशमन्त्री सहित ११ जना जुवाडे धरौटीमा रिहा

पूर्व प्रदेशमन्त्री सहित ११ जना जुवाडे धरौटीमा रिहा

  • काठमाडौं। प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारीसहितका ११ जना धरौटीमा छुटेका छन् । जुवा खालबाट उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सांसद राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij