Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बैंकिङ कसुर निरज श्रेष्ठ पक्राउ

बैंकिङ कसुर निरज श्रेष्ठ पक्राउ

  • काठमाडौं । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
     
    उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।
     
    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij