
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । प्रि-ओपन सेसनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ । बुधबार सेयर बजारको कारोबार खुल्नुअघि प्रि-ओपन सेसनमै नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ को बिन्दुमा झरेको हो ।
प्रि-ओपन सेसनमा ५६ हजार ६३६ कित्ता सेयरको खरिद बिक्री हुँदा २ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक १४५ अंकले घटेको थियो भने हालसम्मकै उच्च २३ अर्बको कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij