Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गोंगबु नयाँमा पार्किङ गरेर राखेको बसभित्रै शव फेला

गोंगबु नयाँमा पार्किङ गरेर राखेको बसभित्रै शव फेला

  • काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा एक युवक मृत फेला परेका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्र करिब दुई महिनादेखि पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

    ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको खुलेको छ ।

    युवकको मृत्यु केहीदिन अघिनै भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij