Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एमाले मुख्यालयमा बाढी पस्यो !

एमाले मुख्यालयमा बाढी पस्यो !

  • काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ । मंगलबार रातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।

    images
    images
    images

    बाढी कार्यालय भित्र पसेको छ । आसपासको सडक पनि बाढीले हिलाम्ये भएको छ । खोलामा जल सतह बढ्दा पुल माथि नै बाढी बगेको छ ।

    रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

    काठमाडौंमा घाम लाग्न सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव पनि क्रमश घट्दै गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij