
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको छ ।
सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।
योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij