Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गर्ने पक्राउ

अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गर्ने पक्राउ

  • काठमाडौं । कैलालीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरा छन् ।

    images
    images
    images

    धनगढी–७ मनेहरामा छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भवन निर्माण गरिएको थियो ।

    मंगलबार पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डीएसपी) कविन्द्र बोहराले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij