Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको  छ । 

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको  छ । 

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्लय तोलामा पनि चार सय रुपैयाँले बढेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij