Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

निफ्राको आईपीओ भर्ने आज अन्तिम दिन, छुटाउनुभयो कि ?

निफ्राको आईपीओ भर्ने आज अन्तिम दिन, छुटाउनुभयो कि ?

  • काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA)को ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन हो। नेपालकै सबैभन्दा ठूलो साधारण शेयरका लागि माघ २ गते शुक्रबारदेखि खुला भएको आईपीओमा आवेदन दिने समय आज सकिन लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    हिँजो ५ बजेसम्म ११ लाख ७७ हजार ९२० वटा आवेदकले १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँ बराबर शेयर खरिदका लागि आवेदन दिइसकेका छन् ।

    AGNI GROUP

    बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij