Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

आफ्नी आमा हत्या आरोपमा छोरा पक्राउ

आफ्नी आमा हत्या आरोपमा छोरा पक्राउ

  • काठमाडौं । तेह्रथुमको लालिगुराँस नगरपालिकामा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सोही नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो।

    images
    images
    images

    बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।

    images

    हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij