Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसालको दाबी कायमै

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसालको दाबी कायमै

  • काठमाण्डौ । एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ । काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको महाधिवेशनमा बिहीबारदेखि चुनावी प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

    अध्यक्षका लागि अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको दाबी कायमै छ । सहमतिको प्रयास भइरहे पनि नेताहरूले दाबी छोडेका छैनन् । महाधिवेशनबाट २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

    अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij