Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बचत हिनामिनाको आरोपमा सहकारी अभियन्ता पक्राउ

बचत हिनामिनाको आरोपमा सहकारी अभियन्ता पक्राउ

  • काठमाडौं । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगंज प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषित गरिएको थियो । 

    सुर्य थापा सभापति रहेको सहकारी ठगी सम्बन्धी संसदीय छानविन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij