Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अख्तियार आयुक्तको घरमा चिरीबाबुको 'आक्रमण'

अख्तियार आयुक्तको घरमा चिरीबाबुको 'आक्रमण'

  • काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको छ ।

    images
    images
    images

    ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।

    स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएर अतिक्रमण हटाउन माग गर्दै आएका थिए । अमात्यले सो घर २०७८ असोजमा किनेकी हुन् । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको अभिलेखमा देखिएको छ ।

    गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij