Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

 नेपाल एसबिआई बैंक ३ दशमलव ४७ प्रतिशत नगद लाभांश आजदेखि पठाउन

 नेपाल एसबिआई बैंक ३ दशमलव ४७ प्रतिशत नगद लाभांश आजदेखि पठाउन

  •  काठमाडौं ।  कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा आजदेखि पठाउन शुरु गरिएको बताएको छ । नेपाल एसबिआई बैंकले नगद लाभांश सोमवारदेखि शेयरधनीको बैंक खातामा पठाउन शुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij