Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नोट सक्कली, मुर्ति नक्कली !

नोट सक्कली, मुर्ति नक्कली !

  • काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ठगी गर्ने पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय नागरिक कलाकार दाससहित म्याग्दीका क्षेत्रबहादुर शाही, धादिङका दीपक थापा, दाङका वसन्त चौधरी र काठमाडौंका रविन महर्जनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । प्रहरीले नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij