Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सप्तरीमा आगलागीबाट चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति 

सप्तरीमा आगलागीबाट चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति 

  • काठमाडौं ।  आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि उहाँले बताउनुभयो । कङ्कालिनी–२ सकरदहीका जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij