
Apr 02 2025 | २०८१, चैत २० गते
‘क्रिसमसमा गिफ्ट दिनको लागी शान्ता क्लज आउँछन्, त्यसमा कसैले पनि रोक्न सक्दैन’
कोरोनासँग लडिरहेको बेलामा बेलायत सरकारमा ८ वर्षीय मोन्टी नामका एक बच्चाले प्रधानमन्त्री बोरिस जोनसनलाई चिठी लेखेका हुन् । उनले बोरिससँग सोधेका छन्, ‘क्रिसमसमा गिफ्ट दिनको लागी शान्ता क्लज आउँछन्, त्यसमा कसैले पनि रोक्न सक्दैन’ उनले भनेका छन् ।
जोनसनले उक्त चिठी शेयर गरेका छन् । साथै चिठीमा लेखिएको छ, ‘सोचिरहेको थिएँ कि, के तपाईँको सरकारले क्रिसमसमा शान्ता क्लजको बारेमा केहि सोच्नु भएको छ ? जोनसनले जवाफ दिएका छन्, ‘मलाई यस्ता केही पत्रहरु प्राप्त भएका छन्, मैले एक्सपोर्टसँग कुरा गरेको छु, ढुक्क हुनुस्, तपाईलाई गिफ्ट दिनको लागि क्रिसमसमा शान्ता क्लज आउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij