Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आज सुनको मूल्य घटेको छ

आज सुनको मूल्य घटेको छ

  •  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेको छ । आज तेजाबी सुनको तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको  छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij