Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ

लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ

  • काठमाडौँ । लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट प्रहरीले पक्राउ गरेको हो ।   

    images
    images
    images

    पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल रहेका छन् ।

    उनीहरूको साथबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij