Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कञ्चनपुरमा चरेससहित २ जना पक्राउ

कञ्चनपुरमा चरेससहित २ जना पक्राउ

  • काठमाडौं । कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन् ।

    images
    images
    images

    सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij