Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

दोहोरो अंकको वृद्धि नेप्से

दोहोरो अंकको वृद्धि नेप्से

  • काठमाडौं ।   आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक धेरै उचाइमा पुगेको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, आइतवार शेयर बजार मापक नेप्से परिसूचक २८.४६ अंकले बढ्दै २३१५.०० विन्दुमा पुगेको छ । जुन हालसम्मकै सर्वाधिक धेरै  उचाइ हो ।  

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij