Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

जंगली च्याउ खाएर पाँच जना बिरामी

जंगली च्याउ खाएर पाँच जना बिरामी

  • काठमाडौं । सिन्धुली तिनपाटन बिस्टार बस्ने स्थानीयले जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक केशवकुमार कट्टवालले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार ६७ वर्षीय केशरबहादुर भुजेल उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया, ३८ वर्षीय छोरा घनश्याम भुजेल, २१ वर्षीय नाति किरण, नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी परेकी हुन् ।

    images

    बिहीबार दिउँसो साढे १० बजे च्याउ खाएर बिरामी भएको खबर पाउनसाथ प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक कट्टवालले जानकारी दिए ।

                                         

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij