Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड

यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । बुधवार पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताएका हुन् ।

    images
    images
    images
    अध्यक्ष प्रचण्डले माओवादीमा नेतृत्व खोज्ने समय नआएको तर्क समेत गरे । उनले भने, ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij