
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढ्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्रीले चालु आवको भन्दा केही खर्ब बढाएर बजेट ल्याए पनि कर्मचारीको तलब भने बढेन ।
सरकारले पछिल्लो पटक आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि गरे पनि त्यसयता बढाएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij