Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

  • काठमाडौं । फलफूल क्षेत्र विकासका लागि सरकारले १ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
     
    उनले आगामी आवमा फलफूल उत्पादनलाई प्रोत्साहन गरिने बताउँदै यस क्षेत्रको विकासका लागि सो रकम छुटाइएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij