Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सरकारले किजा पुजाको अवसरमा मंगलबार (मंसिर २ गते) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij