Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भीसा

सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भीसा

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ ।

    images
    images
    images

    बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका लामिछाने अमेरिकामा अर्को महिना हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन् जाने प्रक्रियामा थिए ।

    तर, उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको उनीआफैले उल्लेख गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij