
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आइतबार माइतीघर मण्डलामा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा प्रदर्शन गरेको छ ।
नेविसंघले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै प्रदर्शन गरेको हाे ।
गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप पनि नेविसंघका कार्यकर्ताहरूले लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij