Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रचण्ड, ओली र लामिछाने छलफलमा जुटे

प्रचण्ड, ओली र लामिछाने छलफलमा जुटे

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

    images
    images
    images

    सिंहदरबारमा जारी बैठकमा तीन नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढंगले चलाउनेलगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।

    प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर, अझैसम्म सुरु हुन सकेको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij