
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरी आजै अपराह्न ४ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन वार्ता भएको थियो । सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij