Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ललितपुरको इमाडोलमा सानिमा बैंक शाखा विस्तार समुद्घाटन् समारोहमा मह जोडी

ललितपुरको इमाडोलमा सानिमा बैंक शाखा विस्तार समुद्घाटन् समारोहमा मह जोडी

  • ललितपुर । सानिमा बैंक लिमिटेडले शुक्रबार ललितपुरको महालक्ष्मी बैंकमा (इमाडोल नजिकै) कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।समुद्घाटन् समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए।

    onlinepatrika
    Arghakhachi

    सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा ए।टि।एम। संचालनमा रहेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij