
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह वन तथा वातावरण र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिए । उनीहरू दुवै जना वैशाख ६ गते मन्त्री नियुक्त भएका थिए । मन्त्री साहले भने आफूलाई दिइएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै पदभार ग्रहण गरेका थिएनन् ।
एमालेका मन्त्रीहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij