
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेकी हुन् ।
बैठकले विभिन्न मन्त्रालयले पेसको प्रस्तावका आधारमा २५ वटा निर्णयहरू गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij