Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

त्रिभुवन विमानस्थलमा भल पस्यो

त्रिभुवन विमानस्थलमा भल पस्यो

  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो ।

    images
    images
    images

    दुई भवनको बीचमा पानी निकासका लागि बनाइएको ढल थुनिदाँ विमानस्थलभित्र भल पसेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

    भल पसेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भल पस्दा केहिबेर कामकाज रोकिएको थियो । जसले गर्दा यात्रुले सास्ती खेपेका छन् ।

    अहिले सरसफाई कर्मचारीहरूले सफा गरिसकेको प्रवक्ता झाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij